संविधान र कम्युनिष्ट आन्दाेलन वचाउनका लागि विद्राेह गरियाे: परमानन्द भट्ट
बैतडी-नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय पाेलिटव्युराे सदस्य परमानन्द भट्टले संविधान र कम्युनिष्ट आन्दाेलन वचाउनका लागि विद्राेह गरेकाे बताएका छन्। हिजाेदेखि बैतडी सदरमुकाममा जारी जिल्ला कमिटीकाे बैठक शनिवार सम्पन्न भएपछि एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा प्रथम बैठकले गरेका निर्णय सार्वजनिक गर्नेक्रममा भट्टले उक्त कुरा वताएका हुन । उनले भने दुईतिहाई सरकार काे नेतृत्वकाे गरिरहेका केपी वलीले संविधानमाथी…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार