कस्तो छ आजको मौसम : कहाँ कहाँ वर्षाको सम्भावना ?
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभाव बारे विवरण सावजनि गरेको छ ।देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।(मंगलबार) दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि…
सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार