image

औषधि खरिदमा भ्रष्टाचार, सिरहाको धनगढीमाई नगरपालिकाका तात्कालीन प्रशासकीय प्रमुख बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा बगालेसँगै तात्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि (मैतीदेवी, काठमाडौं) र उक्त फर्मका निर्देशक माधव प्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादीहरूमाथि…

सम्पत्ती न्यूज
२० मंसिर २०८१, बिहीबार