आज पनि बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर
काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य बढेका छन् । असोज १४ गते, सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको छ । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ पुगेको छ । सुनको मूल्य निरन्तर तेश्रो दिन महंगिएको हो ।…
सम्पत्ती न्यूज
१४ आश्विन २०७९, शुक्रबार