कात्तिकको अन्तिम सातादेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द
काठमाडौं । विमानस्थल कार्यालयले आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने भएको छ ।धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने कार्यालयले जनाएको छ । २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । विमानस्थल कार्यालयका अनुसार यो पाँच महिना अवधिसम्म रहने छ । कात्तिक २३ गतेबाट चैत…
सम्पत्ती न्यूज
११ असार २०८१, सोमबार