प्रेम आलेको सिफारिसमा अधिकारी महानिर्देशकमा नियुक्त
काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा प्रदीप अधिकारी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । अधिकारीसँग प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख भएर कार्य गरेको अनुभब समेत रहेको छ।
सम्पत्ती न्यूज
१९ माघ २०७८, बुधबार