छानविन समितिः रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको निष्कर्ष, कारबाहीका लागि सिफारिस गर्ने तयारी
काठमाडौं । सहकारी अपचलन सम्बन्धि अध्ययन गर्न बनेको छानविन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको निष्कर्ष निकालेको छ । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको बुझिएको छ। लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्षसमेत समितिले निकालेको छ । सहकारीको रकम जीवी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्याउने काम गरेका…
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार