नेकपा एकीकृत समाजवादी पुरानो पार्टीको निरन्तरता: अध्यक्ष नेपाल
काठमाडौ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले एकीकृत समाजवादी पुरानो पार्टीको निरन्तरता भएको बताउनु भएको छ । रौतहट काठमाडौ सम्पर्क मंचले चोभारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । उहाँले केपी ओलीले पार्टीलाई बैधानिकरूपमा कब्जा गरेपछि नयाँ पार्टी खोल्नु परेको तर यो पार्टी पुरानै पार्टीको निरन्तरता भएको बताउनु भएको छ । उहाँले ठुलै मेहनत र…
सम्पत्ती न्यूज
१ बैशाख २०७९, बिहीबार