कोरोना संक्रमितको आईसीयूमा नै मृत्युः संक्रमणबाट मृत्यु हुनेको संख्या १५
चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार भरतपुर महानगरपालिका वडा नं. ११ का कोरोना संक्रमण पुष्टि भएका ६८ वर्षीय वृद्धको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०७७, मंगलवार