दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको शेयर किनबेच
काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो १.१२ प्रतिशतले घटेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेकै भोल्पिल्ट शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स…
सम्पत्ती न्यूज
१६ जेष्ठ २०८१, बुधबार