यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, पाँच जनाको सनाखत
रुपन्देही । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस पुलबाट खोलामा खसेको हो । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जना मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा पाँच…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०७९, आईतवार