देसैभरका ८ सय ७४ सईको सरुवा
देसैभरका ८ सय ७४ सईको सरुवा काठमाडौँ-नेपाल प्रहरीका देसैभरका नायव निरीक्षक (सई) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ८ सय ७४ जना नायव निरीक्षक (सई) को सरुवा गरेको हो । पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि नै उनीहरुको सरुवा गरिएको हो। देसैभरका ८…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार