नेप्सेको सिइओ छनोटका लागि पाँच जनाको नाम सर्टलिस्टमा
नेप्सेको सिइओ छनोटका लागि पाँच जनाको नाम सर्टलिस्टमा काठमाडौँ-नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटका लागि सर्टलिस्टेड भएको छ । सिइओ बन्नका लागि ११ जनाले आवेदन परेकोमा ति मध्य ५ जनाको नाम सर्टलिस्टेड गरिएको हो । सर्टलिस्टेड गरिएका ५ जनालाई आइतबार अन्तरवार्ताका लागि बोलाइएको छ । छनोट समितिले आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन…
सम्पत्ती न्यूज
२३ पुष २०७८, शुक्रबार