राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागु
राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागु काठमाडौँ-आज सोमबार देखि राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागु भएको छ। व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको निर्वाचन आयोगले बताएको छ । स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न निर्वाचन आयोगले निर्वाचन आचार संहिता पुस २६ देखि लागु हुने बताएको छ । आयोगले आचार संहिताको पालना गर्नु सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।…
सम्पत्ती न्यूज
२६ पुष २०७८, सोमबार