image

युवालाई पलायन हुनबाट रोक्न सामाजिक सुरक्षा कोषको भूमिका महत्वपूर्ण छ : श्रममन्त्री कुँवर

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारका लागि ठुलो संख्यामा युवाहरु पलायन हुने क्रम बढिरहेकोले युवा पलायन रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको ‘सामाजिक संरक्षणको दिगोपनाको लागि सामाजिक सुरक्षा कोषको भूमिकां’ विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो कुरा बताउनुभएको हो ।मन्त्री कुँवरले…

सम्पत्ती न्यूज
२३ असार २०७९, बिहीबार