आजकाे खेलमा जर्मनी र जापान भिड्दै
एजेन्सी ।दकतारमा जारी फिफा विश्ककप-२०२२ अन्तर्गत आज हुने समूह दुईको खेलमा जर्मनी र जापान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल बेलुकी ६ः४५ बजे शुरु हुनेछ । रसियामा भएको गत संस्करणमा समूहचरणबाटै घर फर्किएको जर्मनी उपाधिको बलियो दाबेदार हो । पछिल्लो युरोकपमापनि इङ्ल्यान्डसँग परजीत हुँदै अन्तिम १६ बाट बाहिरिएको चारपटकको विश्व विजेता जर्मनी सर्वाधिक पाँचपटक विश्वकप जित्ने ब्राजिलको कीर्तिमानसँग बराबरी…
सम्पत्ती न्यूज
७ मंसिर २०७९, बुधबार