एउटै रूखमा तीन जना झुण्डिए
झापा । झापामा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन्। केचनाकवल गाउँपालिका -५ मा आज विहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार झुण्डिएको अवस्थामा फेला पर्नेमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।…
सम्पत्ती न्यूज
८ श्रावण २०७९, आईतवार