मितेरी सहकारीको बचतकर्ताको रकम अनियमितता प्रकरणमा कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले गर्यो सोधपुछ
काठमाण्डू, मितेरी सहकारी ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । गुरुङसँग सहकारी ठगीबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार दिउँसो १२ देखि ५ बजेसम्म सोधपुछ गरेको प्रहरीले जनाएको छ । मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए । ज्योती उक्त सहकारीको सन्चालक थिइन् । सम्बन्ध विच्छेदपछि…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार