विवाह पञ्चमी महोत्सवका लागि विशेष सरसफाइ अभियान
विवाह पञ्चमी महोत्सवका लागि विशेष सरसफाइ अभियान जनकपुरधाम-धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर लागेर दुर्गन्ध फैलिन थालेपछि नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा सुरु…
सम्पत्ती न्यूज
१७ मंसिर २०७८, शुक्रबार