मुख्यमन्त्रीको राजीनामा माग
काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको कार्यलाई विपक्षी दलले स्वागत गरेको छ । प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले बुधवार अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको अख्तियारको कदमको स्वागत गरेका हुन् । एउटा योजनामा मात्रै नभई स्वच्छता अभियान लगायत दर्जनौँ योजनामा भ्रष्टाचार भएको तथ्यलाई महालेखापरीक्षकको प्रतिवेदनले पनि प्रमाणित गरिसकेको अवस्थामा…
सम्पत्ती न्यूज
१५ आश्विन २०७८, शुक्रबार