निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजवाट समाप्त हुन लागेको तर कांग्रेस अझै बाँकी नै छ ।निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजवाट समाप्त हुदैँछ । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको…
सम्पत्ती न्यूज
३१ श्रावण २०७९, मंगलवार