महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेशको बेरुजु चार अर्ब
सुर्खेत । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको छ । प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायको बेरुजु रकम रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार पुगेको हो । आर्थिक वर्ष २०७८-७९ सम्म कर्णाली प्रदेशको कूल बेरुजु रु…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार