नेकपा समाजवादी काठमाण्डौको अध्यक्ष कुसुम कुमार कार्की नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा कुसुम कुमार कार्की चयन भएका छन । बिहिवार बसेको नेकपा एकीकृत समाजवादीकाठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष कार्की सहित नया कमिटीलाई सपथ ग्रहण गरेका छन । काठमाण्डौ महानगरपालिका वडा नं ७ मा भएको…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७८, शुक्रबार