नेकपा समाजवादी काठमाण्डौको अध्यक्ष कुसुम कुमार कार्की

Nepal Cover
२६ कार्तिक २०७८, शुक्रबार
image

नेकपा समाजवादी काठमाण्डौको अध्यक्ष कुसुम कुमार कार्की

नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा कुसुम कुमार कार्की चयन भएका छन ।

बिहिवार बसेको नेकपा एकीकृत समाजवादीकाठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष कार्की सहित नया कमिटीलाई सपथ ग्रहण गरेका छन ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा भएको भेलाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो।

यस अघि अध्यक्ष रहेका बसन्त मानन्धर पोलिट न्युरो सदस्य बनेपछि सचिव रहेका कार्की अध्यक्ष बनेका हुन् ।

नेकपा समाजवादी काठमाण्डौको अध्यक्ष कुसुम कुमार कार्की