ट्रमा सेन्टरमा तत्कालिन प्रमुख बद्री रिजालको बदमासीमाथि सतर्कताको आँखा
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका तत्कालिन कार्यायल प्रमुख बद्री रिजालले गरेको बदमासिबारे छानविन सुरु भएको छ । रिजाल ट्रमा सेन्टरमा प्रमुख रहेका बेला १५ जना आफ्ना निजी अस्पतालका कर्मचारी भर्ना गरेको विषयमा उनी र उक्त विषयममाथि राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको हो ।रिजाल आफैं अस्पतालको सञ्चालकसमेत हुन । सामाखुशीस्थित अल नेपाल अस्पतालका सञ्चालक रहेका उनले आफ्नो अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरुलाई…
सम्पत्ती न्यूज
३० श्रावण २०८१, बुधबार