शेयर बजारमा उच्च अंकको वृद्धि, दुई अर्ब ४८ करोडको कारोबारमाथिको कारोबार
काठमाडौं । शेयर बजारमा साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ५७.६१ अंकले बढेर दुई हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको हो । आज नेप्सेमा एक दुई ४८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये…
सम्पत्ती न्यूज
१९ असार २०७९, आईतवार