गगनले दिए कांग्रेस सभापतिबाट राजीनामा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । फागुन २१ को निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै गगन थापाले पार्टी सभापति पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत त्यो भने केन्द्रीय समितिले निर्णय गर्ने तयारी गरेको छ। निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं–४ बाट निर्वाचित…
सम्पत्ती न्यूज
५ चैत्र २०८२, बिहीबार