मुख्यमन्त्री कार्कीद्वारा सम्पत्ति विवरण सार्वजनिक
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पत्ति घटेको विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो मुख्यमन्त्री कार्कीसहित उनको क्याविनेटका सदस्यहरुको सम्पति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री कार्कीसँग विराटनगरका तीन ठाउँमा जग्गा छ । त्यस्तै, मोरङको बुढीगंगामा पनि घरबाहेक तीनवटा घडेरी रहेको उल्लेख…
सम्पत्ती न्यूज
४ माघ २०८०, बिहीबार