राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने
काठमाडौँ । यहि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाख रुपैयाँ सम्म खर्च गर्ने पाउने भएका छन् । निर्वाचन आयोगले उमेद्द्वारको लागि निर्वाचन खर्चको हद तोकेको हो । हरेक उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी हद तोकेको आयोगले जानकारी दिएको छ। आगामी २० फागुनमा राष्ट्रिय सभाका खाली हुने २० मध्ये…
सम्पत्ती न्यूज
२९ पुष २०८०, आईतवार