मुग्लिङ पोखरा सडक विस्तार: तनहुँ खण्डमा धमाधम रुख कटान
मुग्लिङ पोखरा सडक विस्तार: तनहुँ खण्डमा धमाधम रुख कटान दमौली मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र…
सम्पत्ती न्यूज
१४ माघ २०७८, शुक्रबार