जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्याए: प्रचण्ड
जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्याए: प्रचण्ड चितवन–एमाले प्रतिक्रान्तिकारी पार्टी रहको टिप्पणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले गरेका छन्। प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको बताएका हुन् । चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले…
सम्पत्ती न्यूज
६ मंसिर २०७८, सोमबार