८५ सह-सचिवको सरुवा, हेर्नुस् नामावली
काठमाडौँ । विभिन्न विद्याका ८५ जना सहसचिवहरुको सरुवा भएको छ । प्रदेशको कार्यकाल सकेका र सङ्घबाट ती प्रदेशसरकारमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको हो । पछिल्लो समय त्यो सूची बढेर ५८ जनामा पुगेको थियो । उक्त सूचीमा समावेश भएका मध्ये केही सहसचिवहरूको फेरबदल मात्रै भएको मन्त्रालय स्रोतले सम्पत्ति न्युजलाई बताएको…
सम्पत्ती न्यूज
२९ भाद्र २०७८, मंगलवार