प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । आज बुधबार केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँगको छलफलपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिने तय भएको हो । नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले त्यस दिन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने…
सम्पत्ती न्यूज
२ श्रावण २०८१, बुधबार