सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्ताे छ सम्भवित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । बैठक बैठक बिहान ११ बजेका लागि बोलाइएको जनाइएकाे छ । आजकाे बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ । त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत…
सम्पत्ती न्यूज
२१ चैत्र २०८०, बुधबार