कांग्रेस कुनै राजनीतिक दलको धम्कीले डराउँदैन : शेखर
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गरे ।उनले बोल्न समय दिन्छौँ भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे । बुधवार एक…
सम्पत्ती न्यूज
३ जेष्ठ २०८१, बिहीबार