महानगरहरू गर्दैछन् वायु प्रदूषण नियन्त्रणको प्रयास
काठमाण्डू, काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले वायु प्रदूषण नियन्त्रणका लागि सवारी साधनको धुवाँ चेकजाँचको काम सुरु हुने बताएका छन् । ललितपुर महानगरपालिकाका प्रमुखसमेत रहेका मर्हजनले अबको हप्तादिनमा ललितपुर महानगरबाटै यो काम सुरु हुने जानकारी दिए । प्रमुख महर्जनले भने, “वायु प्रदूषणको सन्दर्भमा डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीको धुवाँ चेक गर्नका निमित्त काठमाडौं भ्याली फोरम अगाडि बढिरहेको छ…
सम्पत्ती न्यूज
२० पुष २०८१, शनिबार