दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित
दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित काठमाडौँ—नेपाल सरकारका सचिव रमेश प्रसाद सिंह निजामती प्रशासन बृतमा निकै बदनामी कमाएका सचिव हुन् । शहरी बिकाश तथा भवन निर्माण बिभागमा हुदा यिनले गरेको चलखेल तथा कमाएको अमुत सम्पती बारे कुरा गर्दा अहिले पनि प्रशासनका कर्मचारी उनको फेहरिस्त सुनाउने गर्दछन् । उनको यि यावत् हर्कत भने त्यस बेलाका शहरी बिकाश मन्त्रि…
सम्पत्ती न्यूज
४ फाल्गुन २०७८, बुधबार