अख्तियारको प्रवक्तामा भण्डारी

Nepal Cover
३ फाल्गुन २०७८, मंगलवार
image

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिईएको छ ।

यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहेका थिए

नारायणप्रसादको जिम्मेवारी श्याम प्रसादलाई दिएर प्रवक्ता परिवर्तन गरिएको हो ।

अख्तियारले सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैदेखि लागू हुनेगरी प्रवक्ता तोकेको हो ।