ताल निर्माणमा भ्रष्टाचारः विशेष अदालतमा मुद्दा दायर
काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा चर्चित भरत ताल निर्माणमा ३० करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। संघीय सरकारको स्वीकृतिविना वन क्षेत्रमा माछापोखरी बनाउने भनेर परियोजना अघि बढाई त्यसबाट ढुंगा, गिटी, बालुवाको दोहन गरेको अख्तियारको दाबी छ। ताल निर्माणमा भ्रष्टाचार भएको र त्यसमा संलग्न रहेको आरोपमा अख्तियारले मेयर भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरेको…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८१, बुधबार