नेकपा माओवादी केन्द्रीय समिति बैठक सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो ।बैठकले पदाधिकारीको पनि टुङ्गो लगाउने बताइएको छ । असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर आज बिहीबार बस्न लागेको हो । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र…
सम्पत्ती न्यूज
२३ असार २०७९, बिहीबार