ठूलो संख्या राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारी
काठमाडौं । ठूलो संख्यामा राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारी भएको तथ्याङ्क सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दाको प्रतिवादीमा सबैभन्दा ठूलो संख्या राष्ट्रसेवक कर्मचारीको रहेको जनाएको तथ्याङ्क सार्वजनिक भएको हो । आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउने क्रममा अख्तियारले तथ्याङ्क सार्वजनिक गर्दै पछिल्लो समय भ्रष्टाचार गर्ने कर्मचारीको संख्या बढेको जनाएको हो । अख्तियारका…
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार