सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ?
सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ? काठमाडौँ-दूरसञ्चार सेवा प्रदायकबाट लिइने दुई प्रतिशत रकमले ग्रामीण क्षेत्रको सूचना प्रविधिको विकासमा लगानी गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताउनु भएको छ । तराई बिकाश तथा सञ्चार केन्द्रले काठमाडौँमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा उहाले उक्त कुरा बताउनु भएको हो । निर्देशक अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले…
सम्पत्ती न्यूज
२० आश्विन २०७८, बुधबार