भारतमा कोरोना नियन्त्रण बाहिर: गृहमन्त्री भन्छन्, सरकार सफल हुँदैछ
नयाँदिल्ली । भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रूपमा काम गरेको बताएका छन् । उहाँले राजधानीमा निकै विस्फोटक रूपमा संक्रमितहरुको संख्या बढ्दै गएकोले रोकथामका कामहरुमा सरकारले ध्यान दिएको बताए । उनले संक्रमणको रोकथामका लागि आवश्यक मात्रामा सरकारले काम गरेको भन्दै सरकारले रोगविरुद्ध लड्न पूर्वाधार निर्माणको काम गरेको बताए । उनले सरकारले अस्पताल,…
सम्पत्ती न्यूज
१५ असार २०७७, सोमबार