रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ)
रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ) काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छन् । आइतबार काठमाडौंको रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै उनले यही १० देखि १२ गतेसम्म हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। कार्यक्रममा उनले पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासो गरेका छन् । पार्टीले…
सम्पत्ती न्यूज
५ मंसिर २०७८, आईतवार