दूरसंचार प्राधिकरणको परियोजनामा ठूलो अनियमितता
काठमाडौँ । नेपाल दुरसंचार प्राधिकरणले ग्रामीण दुरसंचार कोषअन्तर्गत निम्न पाँच जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलालि र कञ्चनपुरका सार्वजनिक स्थलहरुमा निःशुल्क इन्टर्नेट पुर्याउने योजना रहेको थियो । यसै अनुसार पहिलो पटक सुचना प्रकाशित गर्दा क्लाशिकटेक भन्ने कम्पनीले १०० कारोडको परियोजना करिव ३० करोडमा वोलकवोल अरु कम्पनी भन्दा कममा स्विकार गरेको थियो । पछि उक्त टेन्डर रद्द गरि पुनः दोस्रो पटक सुचना…
सम्पत्ती न्यूज
१० चैत्र २०७६, सोमबार