संसदमा हर्कले मागे प्रधानमन्त्री बालेनको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग राखेका छन् । आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्री बालेन शाहले मार्ग प्रशस्त गुर्नपर्ने माग राखेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए । सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको…
सम्पत्ती न्यूज
७ जेष्ठ २०८३, बिहीबार