पिसिआर परिक्षणको शुल्क घट्यो, अब मात्र ४ हजार
काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम शुल्क ४ हजार ४ सय रुपैयाँ तोकेको हो । तर आफ्नै ल्याब भएका अस्पतालले ४ हजारभन्दा बढी लिन नपाउने भएका छन्। आफ्नै ल्याब नभएका अस्पतालमा परीक्षण गरे भने ४ सय थप शुल्क लाग्ने भएको छ। यसअघि मन्त्रालयले पिसिआर परीक्षणको शुल्क…
सम्पत्ती न्यूज
१५ भाद्र २०७७, सोमबार