सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाशको पनि दाबी
काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी गरेका गरेका छन् ।उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् । यसअघि नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका थिए । कैलाशले प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार अपराह्न भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेकाे पत्र बुझाएका हुन् । लक्ष्मणकिशाेरले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर…
सम्पत्ती न्यूज
२ बैशाख २०८१, आईतवार