image

विकट क्षेत्रको बिकासमा सभापती खड्काको गम्भिर चासो सहित स्थलगत अनुगमनः छिटै कार्यसम्पन्न गर्न निर्देशन

हुम्ला-व्यबस्थापिका संसद विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा कर्णाली सुदूरपश्चिम पुगेको संसदहरुको टोलिले कर्णाली कोरिडोर सडक आयोजना र दार्चुलामा सेना मार्फत भएका कामहरू तथा त्यस क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवस्था बारे स्थलगत निरीक्षण सम्पन्न गरेको छ । निरीक्षण लगत्तै सभापति खड्काले राजनीतिक दलका जिल्ला नेता सडक निर्माण कार्यमा लागेका सरोकारवालाहरु प्रमुख जिल्ला अधिकारी सबैलाई सम्बोधन गर्दै बिगतको…

सम्पत्ती न्यूज
१५ कार्तिक २०७८, सोमबार