प्रधानमन्त्रीको ब्रिफिङः यो गठबन्धन लामै जान्छ
काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकार लामै समय जाने ब्रिफिङ गरेका छन् । बैठकमा प्रधानमन्त्रीले सत्ता गठबन्धनमा असमझदारी आयो भनेर बाहिर भएको चर्चामा कुनै पनि सत्यता नरहेको बताएका सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । प्रवत्ता शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा कुनैपनि छलफल नभएको बताएकी छिन् । प्रवत्ता शर्मा भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको…
सम्पत्ती न्यूज
१८ असार २०८१, सोमबार